दैनिक दुर्घटना हुन थालेपछि धनगढीका स्थानीयले बाटो बन्द नै गरिदिए
दैनिक दुर्घटना हुन थालेपछि धनगढीका स्थानीयले बाटो अवरुद्ध गरेका छन्। उप–महानगरपालिकाको वडा नम्बर ४ उत्तरबेहडीका स्थानीयले बाटो अवरुद्ध पारेका हुन्। निर्माणाधिन अवस्थामा रहेको सहिदगेट–क्याम्पस चोक सडक बन्द भएपछि अधिकांश सवारी पुरानो मुख्यमन्त्री निवास भएर कैलाली पोलीटेक्नीक हुँदै ६ लेन सडकमा पुग्ने गरेका थिए।
कमेन्ट लोड गर्नुस