अत्तरिया चोक कालोपत्रेको काम थालियो
सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रवेशद्वार अत्तरिया चोक कालोपत्रेको काम थालिएको छ। करिव तीन वर्षदेखि दयनिय बनेको अत्तरिया चोकमा कालोपत्रेको काम सोमबारदेखि सुरु गरिएको हो।
कमेन्ट लोड गर्नुस