सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ९३८२ जनाले लगाए कारोना खोप

आइतबार धनगढी उपमहानगरपालिकाका १९ वटा वडामा ९ हजार ३८२ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको भेरोसिल खोप लगाएका छन्। १९ वडाका २२ स्थानबाट ५ हजार ६८७ महिला र ३ हजार ६९५ पुरुष गरि ९ हजार ३८२ जनाले कोरोनाविरुद्धको भेरोसिल खोप लगाएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहराले बताए।

कमेन्ट लोड गर्नुस