सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा व्यवसायीको लगानी नभएका समुदायिक वनलाई काठ वितरणको स्वीकृति पाउनै मुस्किल

कैलालीको रानीफाँटा सामुदायिक वनले अझै काठ वितरणको स्वीकृति पाएको छैन। सामुदायिक वनकै लगानीमा काठ कटानी, ढुवानी तथा वितरणको प्रक्रियामा रहेको सामुदायिक वनले अझै स्वीकृति नपाएको हो। पटकपटक वन कार्यालयका कर्मचारीलाई आग्रह गर्दा पनि वन निर्देशनालयको समूह अनुगमनमा गएन। प्रदेश वन निर्देशक हेमराज विष्टलाई भेटेपछि वनका कर्मचारी सामुदायिक वनले संकलन गरेको कामठको अनुगमनमा गए। तर अझै वितरणको स्वीकृति भने सामुदायिक वनलाई छैन।

कमेन्ट लोड गर्नुस