बझाङको सेती नदीमा एक महिला मृत फेला
बझाङमा एक महिला मृत फेला परेकी छन्। सेती नदीको किनारमा उनी मृत फेला परेकी हुन्। बुधवार जिल्लाको जयपृथ्वी नगरपालिका–१० स्थित पानकोट पुलमुनि करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
कमेन्ट लोड गर्नुस