सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जालमा अश्लील गाली-गलौज गर्ने वडविरुद्ध साइबर ब्यूरोमा जाहेरी

सामाजिक सञ्जालमा अश्लील गालीगलौज गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर–५ का निखिल वड विरुद्ध धनगढीका व्यवसायी गोपाल हमालले प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कैलालीमार्फत केन्द्रीय साइबर ब्यूरो अपराध तथा अनुसन्धान कार्यालय भोटाहिटी काठमाडौंमा जाहेरी दरखास्त पेश गरेका छन्। दिनेशखबरको आधिकारीक फेसबुक पेजमा प्रकाशित भएको ‘धनगढीका निखिल वडले दिए ज्यान मार्ने धम्की’ शिर्षकको समाचारको कमेन्टमा वडले दिनेशसञ्चार गृहका प्रवन्ध निर्देशक हमाललाई अश्लील गाली गलौज गरेका थिए।

कमेन्ट लोड गर्नुस