कञ्चनपुरको पुनर्वास नगरपालिकाले किन्यो झण्डै ७ लाखका झोला
कञ्चनपुरको पुनर्वास नगरपालिकाले ५ करोड ८० लाख अनियमित रुपमा खर्च गरेको पाइएको छ। हालै सार्वजनिक गरिएको महालेखा परीक्षकको प्रतिवेदनअनुसार पुनर्वास नगरपालिकाले अनियमित खर्च गर्दा ५ करोड ८० लाख ५० हजार बेरुजू देखिएकोे हो। नगरपालिकाले यो वर्ष अनिवार्य असुल गर्नुपर्ने बेरुजू मात्रै ४१ लाख ६६ हजार रहेको छ।
कमेन्ट लोड गर्नुस