भीम रावलको कविताः भरिभराउ कक्षभित्र केही खाली लाग्छ किन ?
२०७८ असोज १५, ०६:४४
धनगढीः नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विधान महाधिवेशनमा सहभागी भइरहँदा कविता रचेका छन्।
कवितामा व्यक्त उनको भावनाले माधव नेपाललाई सम्झिएको जस्तो देखिएको छ। उनको बविता यस्तो छ।
भावनालाई यथार्थले झक्झक्याउदा: pic.twitter.com/SPJVnbzBgt
— Dr. Bhim Rawal (@BhimRawal179) October 1, 2021
कमेन्ट लोड गर्नुस