सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘रत्नपार्क’ नामक चलचित्र खेल्दै भिटेन

२०७८ असोज १८, ११:४२ खबर संवाददाता

काठमाडौं : चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन्। बुढासुब्बा ओर्जिनलले निर्माण गरिरहेको उक्त चलचित्रका नवराज गिरीले निर्माण गर्न लागेका हुन्।  चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ। 

रौतहटमा जन्मिएका र्‍यापर भिटेन बारम्बार आफ्नोे गीतका कारण बिबादमा आउने गरेका छन्। उनलाई गीतमा अश्लिल शब्द प्रयोग गरेको भन्दै प्रहरीले पनि पक्राउ गरिसकेको छ। 

कमेन्ट लोड गर्नुस