सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका ‘हजारी’ टिकटकमा भाइरल

ए लौ हजारीऊँ ! तमरी इज्याका चेलाऊँ ! चेला त चेला रे तम जस चेला कैका हुन्ना लौ’ ! यो कथन नसुन्ने टिकटक प्रयोगकर्ता सयदै होलान्। डोटीको शिखर नगरपालिका वडा नम्बर ३ आलिअतुरालीका ‘निश्चल’ नरेश बोगटी यही कथनबाट युवा पुस्ताले अधिक प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा चर्चाको शिखर उक्लिरहेका छन्।

कमेन्ट लोड गर्नुस