मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने
सवारी साधनको धेरै कारोबार हुने दसैँमा यो वर्ष मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने देखिएको छ। आर्थिक वर्ष २०७८-०७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत गरिएको अन्तःशुल्क र सडक दस्तुर वृद्धिले दुईपांग्रे सवारी साधनको मूल्य बढ्ने भएको हो।
कमेन्ट लोड गर्नुस