प्रहरी दिवसमा भक्कानिए धनगढीको जुगेडामा सहिद भएकाहरुका पत्नी
अझैपनि उनका आँखा ओभानो भएका छैनन्। पतीको सम्झना आउँदा तरक्क आँसु बगाइहाल्छिन् उनी। घरमा ५१ वर्षीया सासु आमा र २ स–सना छोरी भएतापनि उनी एक्लो महसुस गर्छिन्। अब श्रीमान गोविन्दको याद मात्रै छ उनीसँग। कञ्चनपुरको पुनर्वास नगरपालिकाकी पूजा विकले गत कार्तिक २ गते आफ्ना पती गोविन्द विकलाई गुमाएकी थिइन्।
कमेन्ट लोड गर्नुस