सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रमोद खरेल

२०७८ असोज २२, ०४:२६ खबर संवाददाता

धनगढीः चर्चित गायक प्रमोद खरेल कैलाली पुगेका छन्। खरेल आज शुक्रबार कैलालीको अत्तरिया पुगेका हुन्।

सांगितिक कार्यक्रमका लागि कैलाली पुगेको बताईएको छ।  

कमेन्ट लोड गर्नुस