सुदूर नेपाललाई विश्वसँग जोड्दै

व्यवसायीले जम्मा गरेको रकममा राष्ट्रिय वाणिज्य बैंक धनगढीको चलखेल

२०७८ भदौ ३० गते कैलाली भन्सार कार्यालय हुँदै काठमाडौंका लागि मिठाई, पास्ता र सुपका लागि आयात गरिएको सामग्रीको कागजात आइपुग्यो। १६ तारिख अर्थात भदौ ३१ गते बी दयालको नाममा २३ लाख ६५ हजार र विकासीस ओभरसीजको नाममा २३ लाख ६५ हजारको गरी एभरेष्ट बैंकको ४७ लाख ३० हजार रकम अंकित दुईवटा चेक हवाई कुरियरमार्फत धनगढी आइपुग्यो।

कमेन्ट लोड गर्नुस