धनगढीमा लागुऔषधसहित ४ जना पक्राउ
धनगढीमा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका १३ राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो।
कमेन्ट लोड गर्नुस