सुदूर नेपाललाई विश्वसँग जोड्दै

जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध

धनगढी विमानस्थल अवरुद्ध भएको छ। धनगढीबाट बाजुरा जाने समिट एयरको जहाजको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध भएको विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।

कमेन्ट लोड गर्नुस