सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बढ्दो सवारी दुर्घटना, यस्ता छन् ५ कारण

०७८ असोज २५ गते अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो। १४ जना घाइते भए। असोज २३ गते कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटनामा हुँदा ३२ वर्षीय रत्न शाहीको मृत्यु भयो। असोज २६ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका राजीपुरमा विङ्गरले मोटरसाइकललाई टक्कर दिँदा १५ जना घाइते भएर अस्पताल भर्ना छन्।

कमेन्ट लोड गर्नुस