सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बाध्यता
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ का राजकुमार कुँवरको आन्द्रा फुटेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भयो। शनिबार विहान ५ वजे सेती प्रादेशिक अस्पतालमा ल्याइएका कुँवरलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि उनीभन्दा अगाडि दुई जना बिरामी रहेकोले तुरुन्तै उपचार सम्भव नभएको भन्दै बिरामीलाई अन्यत्र लैजान सुझाव दिइयो।
कमेन्ट लोड गर्नुस