सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा कहिले हुन्छ पूर्ण रुपमा विद्युत सेवा सुचारु ?

नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिमका ७ पहाडी जिल्लामा अझै विद्युत सेवा सुचारु गर्न सकेको छैन। सुदूरपश्चिममा माग अनुसार बिजुली दिन नसकेको प्राधिकरणले वर्षापछि अवरुद्ध भएको सेवा सुचारु गर्न नसकेको हो। पहाडी जिल्लामा पूर्णरुपमा विद्युत सेवा सुचारु गर्न अझै केही दिन लाग्ने प्राधिकरणले जनाएको छ।

कमेन्ट लोड गर्नुस