सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र सुदूर पहाडमा नेपाल वायुसेवा निगमले उडान भर्ने !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगमका जहाँजले दैनिक उडान भर्ने बताएका छन्। बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहज रुपमा सेवा दिने उदेश्यले वायुसेवा निगमका जहाँज सञ्चालन गर्न निर्देशन दिएको बताए।

कमेन्ट लोड गर्नुस