कहिलेदेखि सुचारु हुन्छ डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग ?
सुदूर पहाडका ३ जिल्ला जोड्ने केआइसिंह राजमार्ग पूर्णरुपमा सञ्चालन हुन अझै समय लाग्ने भएको छ। वर्षापछि अवरुद्ध भएको केआईसिंह राजमार्ग सञ्चालन हुन अझै समय लाग्ने देखिएको छ। ३ पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवातजावत रोकिएको छ।
कमेन्ट लोड गर्नुस