विपद्का बेला सुदूरपश्चिमका अधिकार सम्पन्न स्थानीय तह भूमिकाविहीन
गत आइबारदेखि ३ दिनसम्म परेको अविरल वर्षाको कारण सुदूरपश्चिम निकै प्रभावित भयो। हालसम्म प्रदेशभर ३३ जनाले ज्यान गुमाए भने दुई दर्जन अझै बेपत्ता छन्। घर र सडक लगायतका संरचनामा भएको क्षतिको विवरण आएको छैन भने धान बाली तथा तरकारी बालीमा अर्बौंको क्षति भएको अनुमान गरिएको छ।
कमेन्ट लोड गर्नुस