भोलिदेखि धनगढी–अछाम नेपाल एयरलाइन्सको उडान
नेपाल एयरलाइन्सले अछाममा पनि उडार्न भर्ने भएको छ। नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले धनगढीबाट अछामको साँफेबगरको लागि मंगलबारदेखि उडार्न भर्ने तयारी भइरहेको जानकारी दिए।
कमेन्ट लोड गर्नुस