सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पहाडी जिल्लामा औषधि अभाव

एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ। बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ।

कमेन्ट लोड गर्नुस