सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खुल्यो दिनेश इन्टरप्राइजेजको नयाँ शोरुम

कैलालीको धनगढीमा दिनेश इन्टरप्राइजेज प्रालिको नयाँ शोरुम उद्धघाटन गरिएको छ। सुदूरपश्चिमका लागि ह्यारिसन जेनेरेटर इण्डियाको आधिकारिक बिक्रेता रहेको दिनेश इन्टरप्राइजेज प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

कमेन्ट लोड गर्नुस