सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्णरुपमा यातायात सुचारु नहुँदा सुदूर पहाडमा खाद्य संकटको चिन्ता

बाजुराका उत्तरी भेगमा विगतदेखि नै खाद्य संकट हुँदै आएको हो। लगभग प्रत्येक वर्ष खाद्य संकट भोग्दै आएका जिल्लावासीले असोज अन्तिम साताको वर्षाका कारण झनै दुःख पाएका छन्। लामो समयदेखि बन्द रहेको साँफे–मार्तडी सडक वर्षाले भत्किएपछि अहिले जिल्लाको सडक सम्पर्क बिच्छेद भएको छ।

कमेन्ट लोड गर्नुस