सुदूरपश्चिममा तोक सेवामार्फत धमाधम कर्मचारी भर्ना, यसकारण खुलेन लोक सेवाको विज्ञापन
प्रदेश लोक सेवा आयोगले विज्ञापन नखोल्दा सुदूरपश्चिमका स्थानीय तहमा मनपरी बढेको छ। आयोग नखुल्दा स्थानीय तहले तोक सेवामार्फत धमाधम कर्मचारी भर्ना गर्दै मनपरी गर्न थालेका हुन्। आयोगले विज्ञापन खोल्न नसकेकै कारण स्थानीय तहले कर्मचारीको स्तरवृद्धि, ग्रेडवृद्धि एवम् बढुवा गर्ने काम कानून विपरीत भइरहेको छ।
कमेन्ट लोड गर्नुस