कैलालीमा नेपाली सेनाका मेजरको आतंक, स्थानीय त्रसित, प्रहरी कार्यालयमा ढुंगामुढा
कैलालीमा प्रहरीले गएराति नेपाली सेनाका एक मेजरलाई नियन्त्रणमा लियो। उनलाई चिसापानीस्थित इलाका प्रहरी कार्यालयले मदिरा सेवन गरेको तालमा नियन्त्रणमा लिएको हो। लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोकजंग शाहीलाई हतियारसहित नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी गालीगलौज गर्दै हिँडिरहेका थिए।
कमेन्ट लोड गर्नुस