सुदूरपश्चिम आएर रविले भने नेपाल आइडल तपाईले जित्नुभएको हो मैले जित्न बाँकी छ
सोमबार धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै दास्रो नेपाल आइडल रवि ओडले यो जित आफ्ना सबै समर्थकको भएको बताए। उनले आफूले एउटा प्रक्रिया मात्र पूरा गरेको तर जित्न बाँकी रहेको उल्लेख गरे।
कमेन्ट लोड गर्नुस