सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती प्रादेशिक अस्पतालमा आइसीयूको अभाव

डोटी केआइसिंहका दीर्घ कुँवरको स्वास्थ्यमा समस्या आएपछि शनिबार दीपायल लगियो। दीपायलमा उपचार सम्भव नभएपछि चिकित्सकले धनगढी लैजान सुझाव दिए। कुँवरका आफन्तले पनि चिकित्सकै सल्लाहअनुसार शनिबार नै उनलाई धनगढी पुगाए। शनिबार राति २ बजे उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएको भए पनि आइतबार बिहान १० बजेसम्म कसैले वास्ता नगरेको गुनासो आफन्तको छ। उनलाई मुटु सम्बन्धि समस्या थियो।

कमेन्ट लोड गर्नुस