अछामी बड्डो र हेमन्ता भट्टराईको नयाँ गित ‘मैना मोरेली’ सार्वजनिक
२०७८ कार्तिक ३०, ०५:५५
धनगढीः लाल बहादुर धामी (अछामी बड्डो) र गायिका हेमान्ता भट्टराईको आवाजमा रहेको मैना मोरेली डेउडा गित सार्वजनिक भएको छ। निर्देशक भिम थापाको निर्देशनमा रहेको उक्त गितमा लाल बहादुर धामी र मोडेल रोजि कुँवरको अभिनय रहेको छ।
भिडियो खप्तड डिजिटल म्युजिक प्रा.ली.को युटुव च्यानलबाट बजारमा आएको छ। गितमा गितकार राजेन्द्र शाह बिपिको शब्द रहेको छ।
कमेन्ट लोड गर्नुस