सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोजपछि अतिक्रमित क्षेत्रमा डोजर लगाउने धनगढी उपमहानगरको घोषणा पत्राचारमै सिमित

धनगढीमा खोलानालाको अतिक्रमण हटाउने निर्णय भएको ६ वर्ष पूरा भएको छ। स्थानीय तहको निर्वाचन अगाडि धनगढी डुबानको मुख्य कारण खोलानालामाथिको अतिक्रमण नै भएको निष्कर्ष निकाल्दै २०७२ सालमा रामलाल श्रेष्ठ कार्यकारी अधिकृत हुँदा अतिक्रमण हटाउने निर्णय भएको थियो। उक्त निर्णयपछि तत्कालिन राजनीतिक संयन्त्रको समन्वयमा धनगढी उपमहानगरपालिकाले अतिक्रमण हटाउ अभियानको थालनी गरेको थियो।

कमेन्ट लोड गर्नुस