कैलाली कारागारबाट निस्कीने दिसापिसाब धनगढीका बस्तीमा
जिल्ला कारागार कैलालीबाट निस्कने ढल वर्षौदेखि धनगढीका बस्तीमा गइरहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने कारागारको ढल सिधै बस्तीतर्फ फालिएको छ। यतिसम्म की कारागारका ५ सय कैदी, कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सबै शौचालयको दिसापिसाब सिधै बस्तीमा बग्ने गरेको पाइएको छ।
कमेन्ट लोड गर्नुस