धनगढीमा जथाभावी पार्किङ गरिएका गाडीमा ट्राफिक प्रहरीले लगायो ‘ह्विल लक’
धनगढीमा अव्यवस्थित रुपमा पार्किङ गरिएका गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाउने अभियान सुरु गरेको छ। सडक अवरुद्ध हुने गरी जथाभावी पार्किङक गरिएका तथा निषेधित स्थानमा पार्क गरिएका सवारीसाधनमा ‘ह्विल लक’ लगाइने जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस