सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडुवाल हत्या प्रकरण : थप २ जना पक्राउ, युवा संघका नेता तारेखमा छुटे

कैलालीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा आरोपितलाई भाग्न सघाएको भन्दै थप दुई जना पक्राउ परेका छन्। कैलालीको बौनीया र बर्दियाबाट दुई जनालाई पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस