सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अक्सिजन प्लान्ट जडानबारे उपमहानगर र चौधरी फाउण्डेशनबीच विवाद

धनगढी उपमहानगरपालिका र चौधरी गु्रपअन्तर्गतको चौधरी फाउण्डेशनबीच भएको सम्झौताअनुसार धनगढीमा प्लान्ट जडान भएको छ। प्लान्ट जडान भइसक्दा पनि एक महिनादेखि फाउण्डेशनले खटाएका प्राविधिक फर्केर नआएपछि अक्सिजन प्लान्टबाट उत्पादन सुरु हुन सकेको छैन।

कमेन्ट लोड गर्नुस