सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बढ्दै जनसंख्या र सवारी साधन, तर झनझन साँघुरिदै सडक

धनगढीमा वर्षौ पहिले निर्माण भएका सडकको क्षेत्राधिकार घटाउने काम भइरहेको छ। वर्षौ पहिले निर्माण भएका सडक सवारी पार्किङ, विभिन्न व्यवसाय र घर निर्माण गरेर साघुँरो बन्न थालेका छन्। जसका कारण धनगढीमा सहज अवागमनमा समस्या हुन थालेको नगरवासीको गुनासो छ।

कमेन्ट लोड गर्नुस