सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडलको चौथो सिजन आजदेखि

२०७८ मंसिर २३, १०:५६ खबर संवाददाता

काठमाडौं : गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो सिजन आजदेखि सुरु हुँदैछ। एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त शो आज राति ८ः३० बजेदेखि सुरु हुने ‘नेपाल आइडल’ ४ का होस्ट आसिफ शाहले जानकारी दिएका छन्।

नेपाल आइडल सिजन–४ मा नयाँ जजहरू थपिएका छन्। वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सिवानी मोक्तानले जजको भूमिका निर्वाह गर्ने छन्। उद्घोषकमा आसिफ शाह र रेश्मा घिमिरे रहने छन्। करिब चार महिनापछि नेपालले चौथो नेपाल आइडल पाउनेछ। 

कमेन्ट लोड गर्नुस