सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी नमुना प्राविधिक माविमा विद्यार्थी भर्नामा मनोमानी

कैलालीको धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक भुवन जोशीले मंगलबार राजीनामा दिए। विद्यालयमा भर्ना गरिएका नयाँ विद्यार्थीको भर्ना प्रक्रियामा असन्तुष्टि जनाउदै उनले राजीनामा दिएका हुन्।

कमेन्ट लोड गर्नुस