सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेत्री करीना र अमृतालाई कोरोना संक्रमण

२०७८ मंसिर २८, १२:३७ खबर संवाददाता

काठमाडौं : बलिउड अभिनेत्री करीना कपुर खान र अमृता अरोडा कोरोना संक्रमित भएका छन्। 

उनीहरु संक्रमित भएसँगै करीनाका पिता रणधीर कपुरले यो खबरलाई बाहिर ल्याएका थिए। करिना र अमृताको सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न भनिएको छ भने केही दिनदेखि दुवै अभिनेत्री घरमै आइसोलेसनमा बसेका छन्।

कमेन्ट लोड गर्नुस