सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले धान खरिद गर्न नमान्दा मर्कामा सुदूरपश्चिमका किसान

सरकारले धान खरिद गर्न नमानेपछि सुदूरपश्चिमका किसान मर्कामा परेका छन्। मापदण्डअनुसारको धान नआएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न नमानेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका अनुसार मंसिर २२ गतेदेखि धान खरिद गर्न सुरु गरिएको थियो।

कमेन्ट लोड गर्नुस