सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल छेउमा जग्गा कब्जा गर्न खोज्नेको पहिचान भएन, प्रशासन मौन

धनगढी विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण हुने विषय बहसमा आएको दुई वर्ष भयो। दुई वर्ष यता उक्त क्षेत्रका स्थानीयको दैनिकी तनावपूर्ण बनको छ। कति र कहाँसम्म जग्गा अधिग्रहण हुने विषयमा आधिकारीक निर्णय नभएकै कारण विमानस्थल वरपरका समुदायले विभिन्न समस्या भोग्नु परेको छ।

कमेन्ट लोड गर्नुस