सुदूर नेपाललाई विश्वसँग जोड्दै

बनेको दुई वर्षमै उप्कियो धनगढी बसपार्कको कालोपत्रे

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीको बसपार्क भत्किएको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ मा रहेको बसपार्कमा पुर्ननिर्माणको कार्य सम्पन्न भएको दुई वर्षमै कालोपत्रे उप्किन सुरु भएको हो।

कमेन्ट लोड गर्नुस