सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारले बोलपत्र स्वीकृतको सूचना अझै सार्वजनिक गरेन

कैलाली भन्सारले बोलपत्र स्वीकृतको सूचना अझै सार्वजनिक गरेको छैन। गत मंसिर १४ गते सार्वजनिक गरिएको सवारी लिलामीको बोलपत्र पुस ६ गते दिउँसो १ बजे खोलिने भनिएको छ। तर पुस ७ गते हुँदा पनि बोलपत्र स्वीकृतको सूचना सार्वजनिक गरिएको छैन।

कमेन्ट लोड गर्नुस