कैलालीमा दास हत्या प्रकरणः पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्याको विरुद्धमा स्थानीयले शुक्रबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन्।
कमेन्ट लोड गर्नुस