सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पूर्वी क्षेत्रका गाउँमा त्रास, अमरावती जंगल जाने महिलामा भयानक डर

शनिबार दिउँसो कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ पुग्दा त्यहाँका धेरै गाउँ सुनसान थिए। साताअघि २५ वर्षीय अर्जुन दासको क्रुर ढंगले बीभत्स हत्या भएपछि वडा नम्बर ९ का अधिकांश गाउँ नै सुनसान बनेका छन्। दासको गाउँ त शोकमा डुबेको नै छ। तर त्यो घटनाकाले अन्य गाउँमा त्रास फैलिएको छ। घाँटी छिनालेको अवस्थामा दासको शव अमरावती सामुदायिक वनमा फेदला परेपछि त्यस क्षेत्रमा झनै डराउने वातावरण बनेको छ।

कमेन्ट लोड गर्नुस