१० दिनपछि अर्जुन दासको शव आफन्तले बुझे
यहि पुस ३ गते मृत फेला परेका कैलालीका अर्जुन दासको शव आफन्तले बुझेका छन्। बीभत्स हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका ९ का २५ वर्षीय दासको शव पोस्टमार्टमका लागि घटनास्थलबाट टीकापुर अस्पतालमा लगिएको थियो। तर आफन्तले विभिन्न माग राख्दै शव नबुझ्ने अडान राखेका थिए।
कमेन्ट लोड गर्नुस