जिसस कैलालीको कामः सटर भाडा उठाएर खाने !
जिल्लाभित्रका दुई वा सो भन्दा बढी पालिकाबीचका रणनीतिक महत्त्वका आयोजना तथा परियोजनाको पहिचान गरी कार्यान्वयनमा सहजीकरण तथा समन्वय गर्ने काम जिल्ला समन्वय समितिको हो। जिल्लाभित्रका एक भन्दा बढी पालिका प्रभावित हुने आयोजना तथा परियोजनाका प्रचलित कानुनबमोजिम प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गर्न समन्वय गर्ने काम पनि समितिकै हो।
कमेन्ट लोड गर्नुस