सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा होल्डिङ सेन्टर निर्माणको काम अधुरै

नेपाली सेनामार्फत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टरको काम अझै पूरा भएको छैन। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा एक/एक हजार शय्याका होल्डिङ सेन्टर निर्माणको काम थालिएकोमा अझै पूरा नभएको हो।

कमेन्ट लोड गर्नुस