सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका सानूको ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडिओसहित)

२०७८ पुष २५, ०३:४१ खबर संवाददाता

धनगढीः तनहुँमा जन्मिएकी गायिका सानू महराको नयाँ गित सार्वजनिक भएको छ। डर मुभीज नामक युट्युव च्यानल मार्फत महराको ‘माया गर्ने मान्छे’ नामक गित सार्वजनिक भएको हो।

यस्तै गितमा सनम पुरुष राइको संगित रहेको छ भने तुलसी बास्कोटाको शब्द रहेको छ। 

 

कमेन्ट लोड गर्नुस